ए डिभिजन लिग : हिमालयन शेर्पाको पहिलो जित, पुलिस पराजित

नेपालभ्युज

ए डिभिजन लिग : हिमालयन शेर्पाको पहिलो जित, पुलिस पराजित

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले पहिलो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको हो । यससँगै हिमालयन शेर्पाले ३ अंक जोडेको छ।

हिमालयन शेर्पाको लागि अमृत श्रेष्ठको गोल नै निर्णायक बन्यो । खेलको इन्ज्यूरी समयमा अमृतले गोल गरेका थिए । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved