गृहमन्त्री लामिछानेको मुद्दाको इजलासमा न्यायाधीश हेरफेर

नेपालभ्युज

गृहमन्त्री लामिछानेको मुद्दाको इजलासमा न्यायाधीश हेरफेर

काठमाडौं। गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइको इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् ।

यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।

लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज बुधबारदेखि अन्तिम सुनुवाइ हुँदैछ।

अमेरिकी नागरिकता र राहदानी त्याग नगरी नेपाली नागरिकता र राहदानी लिएको भन्दै लामिछानेविरुद्ध मुद्दा परेको छ । यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved