गृहमन्त्री लामिछानेको मुद्दा

गृहमन्त्री लामिछानेको मुद्दाको इजलासमा न्यायाधीश हेरफेर

काठमाडौं। गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइको इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् । यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् । लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज बुधबारदेखि अन्तिम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved