गंगाले बुझिन् बालुवाटारको साँचो

नेपालभ्युज

गंगाले बुझिन् बालुवाटारको साँचो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको साँचो बुझेकी छन् ।

शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बुधबार साँझ दाहाललाई बालुवाटारको साँचो बुझाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved