माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलको नेतामा शर्मा चयन

नेपालभ्युज

माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलको नेतामा शर्मा चयन

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकले रुकुम पश्चिम २ बाट निर्वाचित शर्मालाई दलको नेता चुनेको हो ।

दलको नेता बनेसँगै शर्माले आफ्नो मुख्यमन्त्रीमा दाबी रहेको बताए । ‘सरकारको नेतृत्व हाम्रो हुनुपर्छ भनेर नेताहरूलाई भनेका छौं,’ उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved