राजेन्द्र लिङदेनले भेटे माधव नेपाल

नेपालभ्युज

राजेन्द्र लिङदेनले भेटे माधव नेपाल

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई  भेटेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न लिङदेन अस्पताल पुगेका हुन् ।

यसअघि   प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  पनि अस्पताल पुगेर नेपाललाई भेटेका थिए ।

उनिहरुले नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved