महानगरले हटाउन थाल्यो मापदण्ड विपरीतका होर्डिङ बोर्ड (तस्वीरहरू)

महानगरले हटाउन थाल्यो मापदण्ड विपरीतका होर्डिङ बोर्ड (तस्वीरहरू)

काठमाडौं। काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीतका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । सोमबारबाट होर्डिङ बोर्ड हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।

व्यवसायीलाई यसअघि नै पत्राचार गरिसकेको  महानगरले आज बानेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरेको  हो । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका ठूला साइजका होर्डिङ बोर्ड र डिजिटल बोर्डहरू हटाउन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved