होर्डिङ बोर्ड

महानगरले हटाउन थाल्यो मापदण्ड विपरीतका होर्डिङ बोर्ड (तस्वीरहरू)

काठमाडौं। काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीतका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । सोमबारबाट होर्डिङ बोर्ड हटाउन सुरु गरिएको महानगरले जनाएको छ । व्यवसायीलाई यसअघि नै पत्राचार गरिसकेको  महानगरले आज बानेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरेको  हो । महानगरले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved