जिल्ला अस्पताल बैतडी सुदूरपश्चिममै उत्कृष्ट

नेपालभ्युज

जिल्ला अस्पताल बैतडी सुदूरपश्चिममै उत्कृष्ट

काठमाडौं। जिल्ला अस्पताल बैतडी सुदूरपश्चिममै उत्कृष्ट बनेको छ । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पतालले ८९ प्रतिशत अंक ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा.दीपेश श्रेष्ठले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयले स्थलगत अनुगमन गरेको हो । गत वर्ष अस्पतालले ६३ प्रतिशत अंक ल्याएको थियो । प्रशासन व्यवस्थापन, क्लिनिकल सर्भिस, हस्पिटल सपोर्ट सिस्टमलाई आधार मानेर मूल्याङकन हुने गरेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved