वर्षमान पुन चीन प्रस्थान

नेपालभ्युज

वर्षमान पुन चीन प्रस्थान

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीन प्रस्थान गरेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि  फलोअप उपचारका लागि शुक्रबार साँझ फ्लाई दुबइको उडानबाट पुन चीन प्रस्थान गरेका हुन् ।

उनी पत्नी ओनसरी घर्ती र छोरी शिलासँगै चीन गएका छन् । उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ ।

उनको   एक वर्षअघि सोही अस्पतालमा उपचार भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved