बाजुरामा कर्ण थापाले मतान्तर घटाए

नेपालभ्युज

बाजुरामा कर्ण थापाले मतान्तर  घटाए

काठमाडौं ।   बाजुरामा नेकपा एमालेका कर्ण बहादुर थापाले मतान्तर घटाएका छन्। नेपाली कांग्रेसका बद्री पाण्डेले लिएको सुरुआती अग्रतालाई  थापाले दुई अंकमा झारेका हुन् ।

यसअघि  उनीहरूबीच रहेको १३४ मतान्तरलाई घटाएर उनले  ३५ मा झारे । पाण्डेले  ५९२ मत सहित अग्रता लिएका छन भने थापाले ५५७ मतसहित पछ्याइरहेका छन्।

विवादका कारण रोकिएको मतगणना बिहीबार अपरान्हदेखि सुरु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved