विश्वकप फुटबल : इक्वेडरलाई पराजित गर्दै सेनेगल नकआउट चरणमा

नेपालभ्युज

विश्वकप फुटबल : इक्वेडरलाई पराजित गर्दै सेनेगल नकआउट चरणमा

काठमाडौं। विश्वकप फुटबलमा सेनेगल नकआउट चरणमा पुगेको छ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार भएको खेलमा  इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै सेनेगल अन्तिम १६ मा पुगेको हो।

सेनेगल ६ अंकसहित समूह एको उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । ४ अंक भएको इक्वेडर समूह चरणबाट नै बाहिरियो।

सेनेगलका लागि इस्माएला सार र कालिडु कौलीबालीले गोल गरे । इक्वेडरको लागि भने मोइसेस काइसेडोले एक गोल फर्काए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved