भोजपुरमा प्रदेश १ का पूर्व मुख्यमन्त्री राई पराजित, किरातीले मारे बाजी

बिहीबार राति घोषित अन्तिम परिणाम अनुसार राई भन्दा २ हजार ३८५ बढि मत ल्याएर किराती विजयी भएका हुन् ।

नेपालभ्युज

भोजपुरमा प्रदेश १ का पूर्व मुख्यमन्त्री राई पराजित, किरातीले मारे बाजी

काठमाडौं । भोजपुरमा नेकपा एमालेका नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई पराजित भएका छन् । उनलाई माओवादी केन्द्रका सुदन किरातीले हराएका हुन् ।

बिहीबार राति घोषित अन्तिम परिणाम अनुसार राई भन्दा २ हजार ३८५ बढि मत ल्याएर किराती विजयी भएका हुन् ।

किरातीले २८ हजार ५७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राईले २६ हजार १९३ मत ल्याएका छन् । किराती २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved