भोजपुर

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा आयो

सङ्खुवासभा । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको फेरी सञ्चालनमा आएको छ । अरुण नदीमा चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुल्लीमा समस्या देखिएपछि १५ दिनदेखि फेरी सञ्चालन हुन सकेको थिएन । फेरी नचल्दा भोजपुरको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved