भोजपुर : ७,६८६ मत गन्दा शेरधनभन्दा सुदन ६९७ मतले अगाडि

नेपालभ्युज

भोजपुर : ७,६८६ मत गन्दा शेरधनभन्दा सुदन ६९७ मतले अगाडि

काठमाडौं । एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको भोजपुरमा सुदन किरातीले अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का नेता सुदनले ३ हजार ६४६ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले) का नेता शेरधन राईले २ हजार ९४९ मत प्राप्त गरेका छन् । यो आँकडाअनुसार शेरधनभन्दा सुदन ६९७ मतले अगाडि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved