सुनसरी-३ : के छ विजयकुमार गच्छदारको अवस्था ?

नेपालभ्युज

सुनसरी-३ : के छ विजयकुमार गच्छदारको अवस्था ?

काठमाडौं । सुनसरी ३ मा आज बिहानसम्म तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका विजयकुमार गच्छदारले मत बढाउँदै दोस्रो स्थानमा उक्लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार एमालेकी भगवती  चौधरीले ९ हजार ४६९ मतसहित अग्रता कायम राखेकी छन् भने गच्छदारले  ५ हजार ३७२ मतसहित उनलाई पछ्याएका छन् ।

यसअघि दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली  ४ हजार ७२० मतसहित तेस्रो स्थानमा झरेका छन् ।

मतगणना जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved