विजयकुमार गच्छदार

राजनीतिक स्थिरता कायम गर्न कांग्रेस र एमालेको सरकार बनाउनुपर्छ : गच्छदार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । विराटनगरमा बिहिबार अपराह्न सञ्चारकर्मीसँग गच्छदारले विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै स्थिर सरकारले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved