सप्तरी-३ : एमालेका चौधरीलाई हराउँदै कांग्रेसका यादव संसदमा

नेपालभ्युज

सप्तरी-३ : एमालेका चौधरीलाई हराउँदै कांग्रेसका यादव संसदमा

काठमाडौं । सप्तरी-३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन्। यादव  एमालेका ताराकान्त चौधरीलाई पराजित गर्दै  २६ हजार १६६ मतसहित विजयी भएका हुन् ।

एमालेका  चौधरीले २२ हजार ३०० मत पाउँदा जनमत पार्टीका अनिश अन्सारीले १५ हजार ११४ मत पाए।

२०७४ को निर्वाचनमा यादव र चौधरी दुवै पराजित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved