सप्तरी

बस दुर्घटनमा एकै ठाउँका २१ घाइते

सप्तरी । सप्तरीको शम्भुनाथमा मंगलबार  भएको बस दुर्घटनामा एकै ठाउँका २१ जना घाइते भएका छन् । शम्भुनाथ नगरपालिका–८ मिलन चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २१...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved