दिनेश कुमार यादव

सप्तरी-३ : एमालेका चौधरीलाई हराउँदै कांग्रेसका यादव संसदमा

काठमाडौं । सप्तरी-३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन्। यादव  एमालेका ताराकान्त चौधरीलाई पराजित गर्दै  २६ हजार १६६ मतसहित विजयी भएका हुन् । एमालेका  चौधरीले २२ हजार ३०० मत पाउँदा जनमत पार्टीका अनिश अन्सारीले १५ हजार ११४...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved