सुनसरी- १ मा घण्टीले माओवादीलाई पछि पार्‍यो

नेपालभ्युज

सुनसरी- १ मा घण्टीले माओवादीलाई पछि पार्‍यो

काठमाडौं । सुनसरी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले माओवादी केन्द्रका उम्मेदवार मुक्‍सामहाङ सुब्‍बालाई पछि पारेकी छन् ।

तामाङले ३ हजार ६८७ मत पाउँदा सुब्बाले ३ हजार ६०० मत पाए ।

जनता समाजवादी पार्टी, नेपालका अशोककुमार राईले ३ हजार ३७५ मतसहित तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved