डडेलधुरामा सागरले घटाए मतान्तर, भन्छन्- चितवन र यहाँ उस्तै हुँदैछ

नेपालभ्युज

डडेलधुरामा सागरले घटाए मतान्तर, भन्छन्- चितवन र यहाँ उस्तै हुँदैछ

काठमाडौं । डडेलधुरामा स्वतन्त्रका सागर ढकालले मतान्तर घटाएका छन् । १९ हजार ५८३ मत गन्दा सागरले ५ हजार १९३ मत पाएका छन् ।

नेपाली कांग्रेसका शेरबहादुर देउवाले ९ हजार ७७३ मतसहित अग्रता कायम गरेका छन् ।

यस्तै नेपाली कांग्रेस विपीका कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।

‘दुर्गमका बाकसहरु कम हुन थाले सुगमका बाकस बढि। मतान्तर कम हुन थाल्यो। अब सचेत डडेल्धुराबासिको बाकस गनिदै छ। चितवन र यहाँ उस्तै हुँदै छ।’ सागरले फेसबुकमा लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved