डडेलधुरा

डडेलधुरामा सागरले घटाए मतान्तर, भन्छन्- चितवन र यहाँ उस्तै हुँदैछ

काठमाडौं । डडेलधुरामा स्वतन्त्रका सागर ढकालले मतान्तर घटाएका छन् । १९ हजार ५८३ मत गन्दा सागरले ५ हजार १९३ मत पाएका छन् । नेपाली कांग्रेसका शेरबहादुर देउवाले ९ हजार ७७३ मतसहित अग्रता कायम गरेका छन् । यस्तै नेपाली कांग्रेस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved