देउवाले बढाए अग्रता, कर्णबहादुरलाई उछिने सागरले

स्वतन्त्र उम्मेदवार सागर ढकालले कांग्रेस वीपीका मल्ललाई पछि पारेका छन् ।

नेपालभ्युज

देउवाले बढाए अग्रता, कर्णबहादुरलाई उछिने सागरले
फाइल तस्वीर

डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता बढाएका छन् ।

१००० मत गन्दा देउवाले ४६३ मत पाएका छन् । नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले २०९ मत प्राप्त गरेका छन् ।

यस्तै चर्चा कमाएका स्वतन्त्र उम्मेदवार सागर ढकालले २४१ मत ल्याएर मल्ललाई पछि पारेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved