डडेलधुरामा देउवालाई पछ्याउँदै सागर

नेपालभ्युज

डडेलधुरामा देउवालाई पछ्याउँदै सागर
फाइल तस्वीर

काठमाडौं । डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले १ हजार ७३६ मतसहित अग्रता कायमै राखेका छन् ।
स्वतन्त्र उम्मेदवार सागर ढकालले ९४३ मत सहित उनलाई पछ्याएका छन् ।
यस्तै नेपाली कांग्रेस बिपीका कर्ण बहादुर मल्ल ६२३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved