जाजरकोटमा मा‌ओवादीका बस्नेतको सुरुवाती अग्रता

नेपालभ्युज

जाजरकोटमा मा‌ओवादीका बस्नेतको सुरुवाती अग्रता
फाइल फोटो

काठमाडौं । जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले  सुरुवाती अग्रता लिएका छन् ।

१७० मत गन्दा माओवादी केन्द्रका बस्नेतले  ७४ मतसहित अग्रता लिएका हुन्  ।

नेकपा एमालेका निरज आचार्य ५८ मत सहित दोस्रो स्थानमा रहेका छन् । स्वतन्त्रका नरबहादुर कार्की ४६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved