सिन्धुली-२ मा माओवादीको अग्रता

नेपालभ्युज

सिन्धुली-२ मा माओवादीको अग्रता

काठमाडौं । सिन्धुली क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । ७२७ मत गन्दा माओवादीका राजन दाहाल ४५१ मतसहित अगाडी छन् ।

नेकपा एमालेका मनोज जंग थापाको २२४ मत आएको छ । सुरुवातमा माओवादी उम्मेदवारले दोब्बरको अग्रता लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved