अपडेट : रुपन्देही २ मा घण्टीका उम्मेदवारसँग विष्णु पौडेल ३१ मतले पछि

नेपालभ्युज

अपडेट : रुपन्देही २ मा घण्टीका उम्मेदवारसँग विष्णु पौडेल ३१ मतले पछि

बुटवल। रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यतर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् ।

११००  मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ३९९ मत ल्याएका छन् । नेकपा एमालेका विष्णु पौडेलले ३६८ र सत्ता गठबन्धनको समेत समर्थन रहेका जनमुक्ति पार्टीका केशव थापाले २९३ मत ल्याएका छन् ।

यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा एमालेका पौडेलले लगातार जितेका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved