रुपन्देही

रुपन्देहीमा गोली चलेको आशंका, प्रहरीद्वारा अनुसन्धान

भैरहवा । आज साँझ रुपन्देहीको अमवामा गोली चलेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घाइतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ छ । रुपन्देहीको सियारी गाउँपालिका–३ रगरगञ्जका १९ वर्षीय वीरेन्द्र केवटले आफूमाथि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved