डडेल्धुरा : शेरबहादुर देउवालाई प्रारम्भिक अग्रता, पछ्याउँदै कर्णबहादुर मल्ल

५०० गणना हुँदा देउवाले २३९ मत पाएका छन् । 

नेपालभ्युज

डडेल्धुरा : शेरबहादुर देउवालाई प्रारम्भिक अग्रता, पछ्याउँदै कर्णबहादुर मल्ल

डडेल्धुरा । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा प्रारम्भिक अग्रता लिएका छन् ।

५०० गणना हुँदा देउवाले २३९ मत पाएका छन् ।

देउवालाई पछ्याइरहेका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ र स्वतन्त्र सागर ढकालले ९७ मत मात्रै पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved