एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पनि पछाडी, कांग्रेसका पौडेललाई सुरुवाती अग्रता

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि सुरुवाती रुझानमा पछि परेका छन् । 

नेपालभ्युज

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पनि पछाडी, कांग्रेसका पौडेललाई सुरुवाती अग्रता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि सुरुवाती रुझानमा पछि परेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेसका प्रदीप पौडेलले उनलाई पछि पारेका हुन् । ९०० मत गणना हुँदा पौडेलले २७२ मत ल्याएका छन् । पोखरेलको २३७ मत छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ८२ र राप्रपाले ३४ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved