काठमाडौं ५

कांग्रेसका युवा नेता पौडेल विजयी, एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित

काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी  भएका छन् । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पाँचहजार ६५ मतले पराजित गर्दे विजयी भएका हुन् । प्रदीपले १५,२३७ मत ल्याउँदा  ईश्वरले १०,२७२ मत ल्याए । ०७४ मा   प्रदेशसभा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved