काठमाडौं-५ मा प्रदीपको फराकिलो अग्रता

नेपालभ्युज

काठमाडौं। काठमाडौं-५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता फराकिलो बनाएका छन् ।

२२ हजार ६५ मत गणना हुँदा प्रदीपले सात हजार तीन सय ५० मत पाएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका ईश्वर पोख्रेलले पाँच हजार एकसय १३ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved