काठमाडौं–५

कांग्रेसका युवा नेता पौडेल विजयी, एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित

नेपालभ्युज

कांग्रेसका युवा नेता पौडेल विजयी, एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित

काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी  भएका छन् । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पाँचहजार ६५ मतले पराजित गर्दे विजयी भएका हुन् ।

प्रदीपले १५,२३७ मत ल्याउँदा  ईश्वरले १०,२७२ मत ल्याए ।

०७४ मा   प्रदेशसभा सदस्यमा पराजित भएका पौडैल   प्रतिधिनिसभामा  पहिलो प्रयासमै विजयी भए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved