काठमाडौं-५ मा मतगणनाबारे विवाद, दिउँसो १ बजे सुरु हुने

नेपालभ्युज

काठमाडौं-५ मा मतगणनाबारे विवाद, दिउँसो १ बजे सुरु हुने

काठमाडौं। काठमाडौंं क्षेत्र नम्बर ५ मा मतगणना प्रक्रियाबारे दलका प्रतिनिधिहरूबीच विवाद भएको छ । विवाद मिलेपछि दिउँसो १ बजेदेखि मतगणना हुने भएको निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।

यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved