काठमाडौं-५ मा प्रदीपको फराकिलो अग्रता

नेपालभ्युज

काठमाडौं-५ मा प्रदीपको फराकिलो अग्रता

काठमाडौ। काठमाडौं-५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता फराकिलो बनाउँदै गएका छन् । २८ हजार ७३ मत गणना हुँदा पौडेलले नौ हजार एक सय ९६ मत ल्याएका छन् ।

यस्तै उनका प्रतिस्पर्धी ईश्वर पोख्रेलले छ हजार तीन सय ७० मत पाएका छन् । काठमाडौं-५ मा ४५ हजार ९ सय ८७ मत खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved