बाजुरामा विवादपछि मतदानस्थलमा हवाई फायर : पाँच केन्द्रको मतदान स्थगित

नेपालभ्युज

बाजुरामा विवादपछि मतदानस्थलमा हवाई फायर  : पाँच केन्द्रको मतदान स्थगित

काठमाडौं। बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ । मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको बाजुराका डीएसपी चतुर्भुज ओझाले बताए ।

उनका अनुसार बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका त्रिवेणी नगरपालिका, र स्वामीकार्तिकमा रहेका ५ वटा मतदानस्थलको मतदान अहिले रोकिएको छ ।

विवाद उत्पन्न भएपछि केही मतदानस्थलमा सुरक्षाकर्मीले हवाई फ़ायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved