लामाले पाए एन्फाको कार्यकारी अध्यक्षको जिम्मेवारी

नेपालभ्युज

लामाले पाए एन्फाको कार्यकारी अध्यक्षको जिम्मेवारी

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामालाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको छ ।

एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङले फिफा विश्वकप फुटबलको उद्घाटन समहारोमा सहभागीता जनाउन कतार जाने भएपछि लामाले अध्यक्षको जिम्मेवारी पाएका हुन्।

लामाले मंसिर ३ दखि ६ गतेसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गर्नेछन् । कतार विश्वकप  मंसिर ४ गतेदेखि सुरु हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved