बेलायती प्रधानमन्त्री लिज ट्रसले दिइन् ४५ दिनमै राजीनामा

नेपालभ्युज

बेलायती प्रधानमन्त्री लिज ट्रसले दिइन् ४५ दिनमै राजीनामा

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले  राजीनामा दिएकी छन् । पार्टीभित्रैबाट विद्रोह हुन थालेपछि ट्रसले ४५ दिनमै राजीनामा दिएकी हुन् ।

उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेकी थिइन । ट्रसले जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको बताएकी छन् ।

कन्जरभेटिभ पार्टीले अर्को हप्ता प्रधानमन्त्री चयन गर्ने पनि उनले बताएकी छन् ।

यसअघि गृह र अर्थमन्त्रीले राजीनामा दिएपछि ट्रस दबाबमा आएकी थिइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved