बेलायत

चीनले आफ्ना सांसद र मतदाताको तथ्याङ्क चोर्न खोजेको बेलायतको आरोप

काठमाडौं । बेलायत(UK) ले आफ्नो देशका सांसद र निर्वाचन आयोगविरूद्ध चीन (China)ले ‘दुर्भावपूर्ण’ साइबर अभियान चलाएको आरोप लगाएको छ । बेलायतले साइबर आक्रमणको आरोपमा दुई व्यक्ति र एक कम्पनीमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved