तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ (तस्वीरहरू)

तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ (तस्वीरहरू)

काठमाडौं। नेपालीको दोस्रो महान् पर्व तिहार नजिकिएसँगै यतिबेला कुमाले समुदायलाई माटाका दीयो र पाला बनाउन भ्याइनभ्याइ भएको छ। तिहारमा पालाको माग अत्यधिक मात्रामा उच्च हुने भएकाले यो समय कुमालेले खेतीपाती र अन्य भाँडा बनाउने कामलाई थाती राखेर भए पनि दीयो र पालाहरू बनाउन कस्सिएका छन् ।

तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्न तिहारमा पालामा दियो बाल्ने परम्परा रहेको छ। पछिल्लो समय तिहारमा विद्युतीय बत्तीको प्रचलनसँगै दीयो, पालाको व्यापार कम भएको व्यापारीहरू बताउँछन् । (तस्वीरहरू)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved