डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

नेपालभ्युज

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो
सांकेतिक तश्वीर

काठमाडौं। डेंगु रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३३ हजार ९७५ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ ।

मन्त्रालयले आवश्यक सावधानी अपनाउन अपिलसमेत गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved