करिश्माले टिकट नपाएपछि पोखिन् असन्तुष्टि

नेपालभ्युज

 करिश्माले टिकट नपाएपछि पोखिन् असन्तुष्टि

काठमाडौं। नेकपा एमालेप्रति नेतृ करिश्मा मानन्धर उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छिन्। नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धरले एमालेप्रति असन्तुष्टि पोखेकी हुन्।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो। नगर्दा पनि भगवानले सबै दिए। तर, आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो।’

यो पनि पढ्नुहोस्

करिश्मा मानन्धरले फेसबुक राखिन् नाम ‘सूर्य कुमारी’

अभिनेतृ करिश्मा अब एमाले नेतृ

एमाले प्रवेश गरेकी करिश्मा (तस्वीरहरू)

करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमाले प्रवेश गर्दै

…अनि करिश्माले लेखिन्, ‘धन्यवाद केपी बुवा’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved