किसान श्रेष्ठले बारा-४ बाट दिए उम्मेदवारी

नेपालभ्युज

किसान श्रेष्ठले बारा-४ बाट दिए उम्मेदवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठले सत्ता गठबन्धनको तर्फबाट बारामा उम्मेदावरी दर्ता गराएका हुन् ।

उनले गत निर्वाचनमा तनहुँ-१ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए । गठबन्धनबाट बारा १ को क मा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ख मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जितेन्द्र सोनलले मनोनयन दर्ता गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved