किसान श्रेष्ठ

किसान श्रेष्ठले बारा-४ बाट दिए उम्मेदवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठले सत्ता गठबन्धनको तर्फबाट बारामा उम्मेदावरी दर्ता गराएका हुन् । उनले गत निर्वाचनमा तनहुँ-१...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved