समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्न कांग्रेसलाई सकस

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची तयार गर्न नेपाली कांग्रेसलाई सकस परेको छ। बुझाउने अन्तिम दिन आज नेताहरू अझै नाम लिष्ट तयार गर्न जुटिरहेका छन्।

नेपालभ्युज

समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्न कांग्रेसलाई सकस

काठमाडौं। समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची तयार गर्न नेपाली कांग्रेसलाई सकस परेको छ। बुझाउने अन्तिम दिन आज नेताहरू अझै नाम लिष्ट तयार गर्न जुटिरहेका छन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरू बालुवाटारस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा छन्।
केही शीर्ष नेता पनि समानुपातिक उम्मेदवार बन्ने आकांक्षा गरेका छन्।

प्रदेशगत रूपमा सात वटा ठाउँमा उम्मेदवारको सूची बनाइदैछ। कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रूपमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी गराइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved