समानुपातिक उम्मेदवार

दलहरूले सिफारिस गरेका समानुपातिक सांसदको नाम भोलिसम्म सच्याउन सक्ने

निर्वाचन आयोगमा दलहरुले बुझाएको समानुपातिक सांसदको विवरण भोलि दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने भएका छन् । आयोगले सूचना निकालेर भोली सोमबार दिउँसो ४ बजेसम्मको समय दिएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved