विशाल बजारलाई महानगरको २४ घण्टे अल्टिमेटम

नेपालभ्युज

विशाल बजारलाई महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।

महानगरको टोलीले सोमबार विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेका पसलहरू अनधिकृत रहेको र भवनको नक्सासमेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।

विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसलहरू वैधानिक रहेको दाबी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved