नेपाली कांग्रेसका नेता गिरीको निधन

नेपालभ्युज

नेपाली कांग्रेसका नेता गिरीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। सांसद समेत रहेका नेता गिरीको ७५ वर्षको उमेरमा आज शनिबार बेलुका निधन भएको हो ।

लामो  समयदेखि विरामी रहेका गिरीको हाल ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भैरहेको थियो ।

अस्पताल स्रोतका अनुसार उनको शनिबार राति ९ः ३६ मा निधन भएको हो । उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो ।

परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved