बागमतीमा हामफालेकी महिलाको ट्रमामा उपचार हुँदै

नेपालभ्युज

काठमाडौं । थापाथलीस्थित बागमती पुलबाट हाम फालेर आत्महत्या प्रयास गरेकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा  उपचार भइरहेको  छ ।

शनिबार करिब सवा ४ बजे बागमतीमा हाम फालेकी उनलाई प्रहरीले उद्धार गरी अस्पताल पठाएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved